मनोरञ्जन

एक हजार करोडको लगातमा ‘महाभारत’काे कथामाथि फिल्म बन्दै

एक हजार करोडको लगातमा ‘महाभारत’काे कथामाथि फिल्म बन्दै

बैशाख – ६ । बेलायती मूलका भारतीय बिजनेसम्यानले अहिलेसम्मकै सर्वाधिक महंगो मोसन फिल्म निर्माण गर्ने खबर सार्वजनिक भएको छ । महाभारतको कथामा आधारित रहेर एक हजार करोडको लगातमा फिल्म बन्न लागेको हो । फिल्मको लागि एक करोड रुपैयाँ इन्भेस्ट गर्ने तयारीमा छ । रिपोर्टअनुसार, ‘महाभारत’लाई एड — फिल्ममेकर श्रकुमार मेननले बनाउनेछन् । फिल्म दुई भागमा बन्नेछन् । फिल्मको पहिलो भाग २०२० सम्म रिलिज हुने बताइएको छ । त्यसको दोस्रो भाग भने पहिलो भाग रिलिज भएको ९० दिनमा रिलिज हुने बताइएको छ । फिल्मलाई अंग्रेजी, हिन्दी, मलायम, कन्नड, तमिल, र तेलेगुमा डबिङ गरिने बताइएको छ ।

Mahabharat

विशेष