खेल

श्रद्धा कपुरसँग सुनसान समुन्द्रमा समय विताउँन चाहन्छन् भुवनेश्वर कुमार (भिडियोसहित)

श्रद्धा कपुरसँग सुनसान समुन्द्रमा समय विताउँन चाहन्छन् भुवनेश्वर कुमार (भिडियोसहित)
वैशाख ८ । भारतभर अहिले क्रिकेटको माहोल रहेको छ । किनकी भारतमा सर्वाधिकर रुचाइएको खेल क्रिकेटमा इण्डियन प्रिमियर लिग आइपीएलको रौनक छ । आइपीएलका सर्वाधिक सफल बलर सनराइजर्स हैदारावादका खेलाडी भुवनेश्वर कुमारको नाम अग्रपंतिमा आउँछ । भुवनेश्वर कुमारको भर्खरै सार्वजनिक गरिएको एक भिडियोमा उनलाई तीन जनाको नाम लिन भनिएको थियो । पहिले उनले रवी शास्त्रि र भारतीय पूर्व कप्तान महेन्द्रसिंह धोनीको नाम लिए । तर तेस्रो नाम जब उनले लिए तब सबै चकित भए । उनले लिएको तेस्रो नाममा भारतीय नायिका श्रद्धा कपुर थिइन । भिडियोमा उनले भनेका छन् छुट्टी मिलेपछि श्रद्धासँग सुनसान समुन्द्रको किनारमा गएर विताउने इच्छा भएको बताए ।

विशेष