मनोरञ्जन

विवादमा सोनम कपुर

विवादमा सोनम कपुर

बलिउड नायिका सोनम कपुर फेरि एक पटक विवादमा मुछिएकी छन् ।

खरो प्रतिक्रिया दिएर अधिकांश समय विवादमा तानिने सोनम यतिबेला पनि सोसल मिडियो ट्रोलमा छाएकी छन् । उनले लेखेको ट्रोलसम्बनधी लेखेको एक कोलम भारतको पत्रिका हिन्दुस्तान टाइम्सले छापेको थियो ।

त्यो उनको विचारलाई नै लिएर सोसल साइट युजर्सले सोनमको धज्जी उडाएका छन् ।

सोनमले आफ्नो लेखमा भारतको राष्ट्रगान नै गलत लेखेपछि हाँसोको पात्र बनेकी छन् ।

Sonam Kapoor

विशेष