Technology

क्यामेरा कुन किन्ने भन्ने दोधारमा हुनुहुन्छ, यी कुरामा ख्याल गर्नुहोस्

क्यामेरा कुन किन्ने भन्ने दोधारमा हुनुहुन्छ, यी कुरामा ख्याल गर्नुहोस्

तपाई क्यामरा किन्ने मुडमा हुनुहुन्छ । क्यामरा किन्दा कुनको के राम्रो भन्दा पनि बुंदागत रुपमा हेर्नु पर्ने कुरा लिस्ट गरिएको छ ।

गुगल या अन्य सर्च इन्जिन प्रयोग गरेर सो बिषयमा तुलना गरेर हेर्न सकिन्छ । क्यामेरामा क्यानन र निकोनका क्यामेरा आफैमा उत्कृस्ट छन् तर खरिद गर्दा आफ्नो आवश्यकता अनुसारको बिशेषता हेरेर खरिद गर्दा धेरै फाइदा हुन्छ ।

दुइ मध्ये कुन क्यामेरा किन्ने भन्ने दोधारमा हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस र निर्णय गर्नुहोस ।

१. सेन्सर २. स्पीड ३. अपरेशन ४. भिडियो क्वालिटी . अप्शनहरु

विशेष