देश

पाल्पामा टिप्पर दुर्घटना, चारको मृत्यु

पाल्पामा टिप्पर दुर्घटना, चारको मृत्यु
वैशाख १० । बुटवलबाट मर्यांखानी गइरहेको टिप्पर पाल्पाको झम्सा मेरकमा दुर्घटनामा परेको छ । । आइतबार दिउँसो लु १ ख ९०३१ नम्बरको टिप्पर दुर्घटना पर्दा टिप्परमा सवार चार जनाको ज्यान गरेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

विशेष