समाज

डिआईजी नवराज सिलवाल पक्राउ

डिआईजी नवराज सिलवाल पक्राउ

वैशाख ११ । नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई प्रहरीले पक्राउ गरेको छ ।

बालुवाटारस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी परामर्श लिइरहेका बेला सिलवाललाई प्रहरीले हिरासतमा लिएको हो । सिलवालसँगै थापालाई पनि प्रहरीले हिरासतमा लिएको छ । प्रहरी प्रधान कार्यालयले भने छानविन समितिले सिलवाललाई बयानका लागि ल्याएको बताएको छ ।

विशेष