समाज

आफूलाई पक्राउ गरिएको भन्दै नवराज सिलवालद्वारा सर्वोच्च अदालतमा रिट

आफूलाई पक्राउ गरिएको भन्दै नवराज सिलवालद्वारा सर्वोच्च अदालतमा रिट

वैशाख ११ । नेपाल प्रहरीका डिआइजी नवराज सिलवालले आफूलाई पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका छन् ।  

आज दिउँसो सिलवालका तर्फबाट अधिवक्ता पूर्णप्रसाद राजवंशीले सर्वोच्चमा रिट दायर गरेका हुन् । उनको रिटमा सिलवाललाई पक्राउ नगर्न आदेश माग गर्दै रिटको पेशी आजै तोक्न अनुरोध गरिएको छ । यसअघि छानबिनका लागि भन्दै प्रहरीले सिलवाललाई घरबाट प्रहरी प्रधान कार्यालय नक्साल लिएको थियो ।

Nabaraj Silwal

विशेष