मनोरञ्जन

करिनालाई ६ करोडको अफर

करिनालाई ६ करोडको अफर

वैशाख – ११ । बलिउड अभिनेत्री करिना कपूरलाई एक फिल्मको लागि ६ करोडको अफर मिलेको छ । फिल्म ‘वीरे दी वेडिङ’को लागि करिनालाई उक्त अफर मिलेको हो । केही समयअघि एक छोराको आमा बनेकी करिना चाँडै नै फिल्ममा देखिदैँ छिन् । फिल्ममा आफूलाई निकै राम्रो भूमिका मिलेको र अलग भूमिका निभाउन पाउँदा आफू निकै खुशी भएको उनी बताउँछिन् । — एजेन्सी

Karina Kapoor

विशेष