मनोरञ्जन

सलमान खान र लुलियाकाे झगडा

सलमान खान र लुलियाकाे झगडा

बैशाख १२ । अभिनेता सलमान खान यतिबेला आफ्नी कथित प्रेमीका लुलिया भन्तुरलाई लिएर चर्चामा छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार सलमानले अहिले गरिरहेका ‘द दबंग टूर’ का कारण उनीहरु दुईवीच झगडा परेको हो । रिपोर्टकाअनुसार लुलिया ‘द अबंग टूर’ मा गीत गाउन चाहन्थिन् । तर, सलमानले उनलाई गीत गाउन दिएनन् । यस विषयलाई लिएर उनीहरुबीच झगडा पर्यो र टूरको केही दिन अघि नै लुलिया त्यसबाट टाढै भइन् ।

सलमानले १६ अप्रिलमा हङ्कङ्बाट आफ्नो ‘द दबंग टूर’ को सुरुवात गरेका थिए । उक्त टुरमा सलमानसँगै सलमानसँगै सोनाक्षी सिन्हा र अक्षय कुमारले पनि आफ्नो प्रस्तुती दिएका थिए ।

salman khan

विशेष