मनोरञ्जन

रहेनन् विनोद खन्ना

रहेनन् विनोद खन्ना
बैशाख १४ । बलिउडका चर्चित कलाकार विनोद खन्नाको देहावसान भएको छ । ७० वर्षको उमेरमा उनको मृत्यु भएको हो । पछिल्लो डेढ महिनासम्म अस्पतलमा भर्ना भएका खन्नाको उपचार गिरगांवस्थित रिलायन्स फाउण्डेसन एण्ड रिसर्च सेन्टरमा भइरहेको थियो । केही समयअघि सामाजिक सञ्जालमा कलाकार खन्नाको फोटो एकाएक भाइरल भएको थियो । बीजेपी का सांसद समेत रहेका खन्नालाई २०१० देखि नै क्यान्सर रहेको बताउँदै आएका थिए । उनको पहिलो पत्नी गीताञ्जलीको तर्फबाट एक छोरा एक छोरी छन् भने दोस्री पत्नीका तर्फबाट पनि एक छोरा र एक छोरी छन् ।

विशेष