मनोरञ्जन

विनोद खन्नाको निधनका कारण ‘बाहुबली २’ को ग्राण्ड प्रिमियर स्थगित

विनोद खन्नाको निधनका कारण ‘बाहुबली २’ को ग्राण्ड प्रिमियर स्थगित
वैशाख – १४ । बलिउडका चर्चित कलाकार विनोद खन्नाको मृत्युपछि विहीबार राति हुन लागेको ‘बाहुबलीः द कन्क्लुजन’ को प्रिमियर स्थगित भएको छ । मुम्बाइमा विहीबार राति उक्त फिल्मको ग्राण्ड प्रिमियर हुने भनिएको थियो । निर्माता तथा निर्देशक करण जोहरले दुःख व्यक्त गर्दै विनोद खन्नाको दुखद निधनका कारण सम्पूर्ण बाहुबली टिमले प्रिमियर स्थगित गरेको बताएका छन् ।

विशेष