मनोरञ्जन

यी हुन् बलिउडका सार्वधिक महंगा फिल्म

यी हुन् बलिउडका सार्वधिक महंगा फिल्म
बैशाख १४ । बलिउडम अहिलेसम्मै सार्वधिक बढि लगानीमा फिल्म बन्ने खबर भारतीय सञ्चारमाध्यमले जनाउँदै आएका छन् । अहिलेसम्म बलिउडमा अत्याधिक बजेटमा बनेका फिल्म यस्ता छन् ।
१) ‘द महाभारत’ — १००० करोड २) २.० — ४०० करोड ३) बाहुबली १ र बाहुबली २ — ४०० करोड ४) पद्मावती — १८५ करोड ५) धूम ३ — १२५ करोड ६) ब्याङ ब्याङ — १४० करोड ७) दिलवाले — १३० करोड ८) रोबोट — १३२ करोड ९) बाजीराओ मस्तानी — १२५ करोड १०) ह्याप्पी निउ यियर — १४० करोड ११) मोहेन्जो दारो — १२५ करोड १२) किक — ११५ करोड १३) क्रिस ३ — ११५ करोड १४) फ्यान — १०५ करोड १५) पे्रम रतन धन पायो — १०० करोड

Bollywood movie

विशेष