मनोरञ्जन

माग्नेकी कलाकार बुढी

माग्नेकी कलाकार बुढी
वैशाख १५ । केदार घिमिरे अर्थात माग्नेबुढा नेपाली दर्शकमाझ लोकप्रिय छन् । चोटिला सम्बाद बोलेर दर्शकको मन जित्ने यिनै माग्नेबुढाकी धर्मपत्नी सीतादेवी घिमिरे पनि कलाकारितामा आएकी छन् । कलाकारिताका लागि सीताले श्रीमान केदारको बाटो अर्थात अभिनय रोजेकी हुन् । अहिले उनी आफ्नै श्रीमान केदार र विल्सनविक्रम राईद्वारा निर्देशित टेलिफिल्म ‘खासखुस’ मार्फत दर्शकमाझ आएकी हुन् । जसमा उनले सीताकै भूमिका निर्वाह गरेकी छन् । यसै बिच सीताले दुई गीत पनि रेकर्ड गराइसकेकी छन् ।

विशेष