संसद बैठक पाँचदिन स्थगित

वैशाख १७ । संविधान संशोधन विधेयक निर्णयार्थ प्रस्तुत गर्ने कार्यसुची एकाएक रद्द गर्दै संसदको बैठक पांच दिनका लागि स्थगित भएको छ ।
संसद लामो समय रोकिएसँगै स्थानीय तहको मनोनयनअघि संशोधन विधेयक पास नहुने भएको छ । आइतबारको बैठकमा पूर्वसांसद नथुनीसिंह दनुवारको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित भएको हो ।
samsad baithak
