समाज

ट्रयाक्टर दुर्घटनामा एककाे मृत्यु, एक घाइते

ट्रयाक्टर दुर्घटनामा एककाे मृत्यु, एक घाइते

सिमीकोट: चिसामूल हुँदै लाङ्नाबाट ढुङ्गा बोकेर आएको ट्रयाक्टर सदरमुकाम सिमीकोट ल्याउने क्रममा बिहीबार साँझ भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

कामको खोजीमा हुम्ला आउँदै गरेका बाजुरा गोत्री वडा नं ३ बस्ने ३२ वर्षीय जगत परियारको मृत्यु भएको छ भने सोही वडा बस्ने घाइते प्रेम दमैको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ । प्रहरीले ट्र्याक्टर नियन्त्रणमा लिएको छ । फरार चालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक कमलप्रसाद नेपालले जानकारी दिए । 

हुम्ला दुर्घटना

विशेष