मनोरञ्जन

‘ह्याण्सम भिलेन’ मा अनुपविक्रम शाहीको नयाँ लुक्स

‘ह्याण्सम भिलेन’ मा अनुपविक्रम शाहीको नयाँ लुक्स


वैशाख २९ । नेपाली सिने जगतमा ‘ह्याण्सम भिलेन’ को नाममा चर्चित अनुहार हो अनुप विक्रम शाही ।

चट्ट मिलेको जीउडाल र चकलेटी लुक्सले उनलाई चर्चित बनाएको छ । सधैँ आफूलाई टिपटप भूमिकामा देखाउँदै आएका अनुप ‘कमलेको बिहे’ नाम गरेको भिन्न लुक्समा देखिँदै छन् ।

उक्त तस्विरहरुमा अुनपको लुक्स पनि गजबकै देखिएको छ ।

Anupbikram Shahi

विशेष