देश

१ सय १५ वर्षीया वृद्धाद्वारा मतदान

१ सय १५ वर्षीया वृद्धाद्वारा मतदान

स्याङ्जा जिल्लाको कालिगण्डकी गाउँपालिका ३ की १ सय १५ वर्षीया बृद्धा दमन्ती थापाले मतदान गरेकी छिन् । उनले आलमेदवीस्थित अमरदीप आधारभुत माविमा रहेको मतदान केन्द्रमा उनले भोट खसालेकी हुन् ।

मतदाता परिचय पत्र अनुसार १९५९ सालको जन्म रहेकी उनी यही बर्ष एक सय १४ बर्ष पूरा गरी एक सय १५ बर्षमा लागेकी छन् । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्थीका अनुसार थापा नै हालसम्म बढी उमेरकी मतदाता रहेकी छिन् ।

विशेष