मुख्य समाचार

गोरखाको पालुङटार नगरपालिका–१ मा नयाँ शक्तिको अग्रता

गोरखाको पालुङटार नगरपालिका–१ मा नयाँ शक्तिको अग्रता

पालुङटारः गोरखाको पालुङटार नगरपालिका–१ खोप्लाङमा नयाँ शक्ति नेपालले अग्रता लिएको छ।

कुल १५२८ मतको मतगणना जारी रहँदा अहिलेसम्म भट्टराईको नयाँ शक्ति नेपालका उम्मेदवार कृष्णबहादुर परियारले ५७४ मत प्राप्त गरी अग्रस्थानमा छन्। नेकपा माओवादी केन्द्रका उम्मेदवारले २०५ मत दाेस्रो स्थानमा छ भने कांग्रेसले १७९ र एमालेले ७८ मत पाएको छ।

यस्तै, गोरखा नगरपालिका १ मा भने कांग्रेसले १२१ मतका साथ अग्रता लिएको छ भने माओवादीले ३६ तथा नयाँ शक्ति र एमालेले १४–१४ मत प्राप्त गरेका छन्। गोरखाका ११ वटै स्थानीय तहको मतगणना जारी छ । 

विशेष