मुख्य समाचार

ललितपुरको महांकाल गाउँपालिकामा एमाले प्यानल विजयी

ललितपुरको महांकाल गाउँपालिकामा एमाले प्यानल विजयी

ललितपुर उपत्यकामा एमालेले विजयी सुरुवात गरेको छ । ललितपुरको महाङ्काल गाउँपालिकामा एमालेका उम्मेदवारले प्रमुख र उपप्रमुख दुवैमा जित हासिल गरेका हुन् ।

प्रमुखमा रामचन्द्र दाहालले २०८० मत र उपप्रमुखमा कमला तामाङले २२६३ मत ल्याएर बिजयी भएका हुन् ।

ललितपुर

विशेष