ललितपुरकाे पछिल्लाे मतगणना, एमालेले कांग्रेसलार्इ उछिन्याे

ललितपुर महानगरपालिकाको मेयर पदमा जारी मतगणनामा कांग्रेसले अग्रता लिएको छ ।
कांग्रेस मेयर उम्मेदवार ४७४४
उपमेयर उम्मेदवार १९२३
एमाले मेयर उम्मेदवार ४९२६
माअाेवादी केन्द्र मेयर उम्मेदवार ९०९
उपमेयर उम्मेदवार ९९५