देश

कुमाख मालिका गाउँपालिकामा मतदान सम्पन्न

कुमाख मालिका गाउँपालिकामा मतदान सम्पन्न

सल्यानको कुमाख मालिका गाउँपालिकामा स्थगित भएको मतदान सम्पन्न भएको छ । कुमाख गाउँपालिका–७ मा नेपाली काँग्रेसका वडा सदस्य उम्मेदवार दलबहादुर राणाको घरको छतबाट खसेर मृत्यु भएपछि स्थगित भएको निर्वाचन आज सम्पन्न गरिएको हो ।

अहिले मतपेटिका केन्द्रमा ल्याउने तयारी भएको र आजै बेलुकादेखि मत गणना गरिने बताइएको छ ।

मतदान

विशेष