मुख्य समाचार

बराबर मत ल्याएपछि गोलाप्रथा, कांग्रेस विजयी

बराबर मत ल्याएपछि गोलाप्रथा, कांग्रेस विजयी

सल्यानको ढोरचौर गाउँपालिका वडा नं. ४ मा कांग्रेस विजयी भएको छ ।

वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार दिनेश बिएम र एमाले उम्मेदवार देवेन्द्र रोक्क दुवैले ३ सय २१ मत ल्याएपछि विजेता घोषण गर्न गोलाप्रथा गरिएको छ ।

गोलाप्रथा गर्दा काँग्रेसका उम्मेदवार दिनेस गोलाप्रथाबाट विजयी भएका हुन् । स्थानीय निर्वाचनमा दुई उम्मेदवारका बीचमा मत बराबरी आएको यो पहिलो पटक हो ।

 

सल्यान गोलाप्रथा

विशेष