मनोरञ्जन

रजनीकान्तले अब यी बलिउड अभिनेत्रीसँग काम गर्ने

रजनीकान्तले अब यी बलिउड अभिनेत्रीसँग काम गर्ने

दक्षिण भारतका चर्चित अभिनेता रजनीकान्तले केही बलिउड अभिनेत्रीहरुसँग काम गरिसकेका छन् । एश्वर्या राय वच्च्न, दिपिका पादुोण, सोनाक्षाी सिन्हा र राधिका आप्टे पछि उनी अब हुमा कुरैशीसँग स्क्रीन सेयर गर्न लागेका हुन् ।

हालै फिल्म ‘२.०’ पछि उनी अर्को फिल्मको तयारीमा जुटेका छन् । नयाँ प्रोजेक्टको शीर्षक अहिलेसम्म तय नभइसक्दा पनि फिल्मको लागि हिरोइन भने तय भइसकेको बताइएको छ ।

फिल्मलाई कबालीका निर्देशक पीए रंजीतले निर्देशन गर्ने बताइएकको छ । भारतकको एक प्रतिक्षित मिडियाकाअनुसार हुमाले फिल्ममा रजनीकान्तसँग जोडि बाँध्दै छिन् ।

रजनीकान्त

विशेष