मनोरञ्जन

समुन्द्री किनारमा देखियो प्रियंकाको यस्तो अवतार

समुन्द्री किनारमा देखियो प्रियंकाको यस्तो अवतार


आफ्नो फिल्म रिलिज हुने क्रममा सेलिब्रेटिहरु केही न केही कुराले मिडियामा छाउँछन् ।

यतिबेला चर्चा छ बलिउड अभिनेत्री प्रियंका चोपडाको । समुन्द्री तटमा बिकिनी पहिरेर केही फोटोहरु सामाजिक सञ्जालममा भाइरल भएपछि उनी यतिबेला चर्चामा छिन् ।

२५ मे मा रिलिजि हुन गइरहेको उनको पहिलो हलिउड डेब्यु ‘बेवाच’ को प्रचारमा उनी व्यस्त छिन् । केही दिन पहिले प्रियंकाले दर्शकलाई उक्त फिल्म हेर्न आफ्ना बच्चाहरुलाई लिएर नजान सुझाइकी थिइन् । एजेन्सी

प्रियंका चोपडा

विशेष