मुख्य समाचार

सल्यानमा एमाले र माओवादी केन्द्रको वरावरी (यस्तो छ पछिल्लो मतपरिणाम)

सल्यानमा एमाले र माओवादी केन्द्रको वरावरी (यस्तो छ पछिल्लो मतपरिणाम)

सल्यानः सल्यानमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बराबरको स्थीतिमा देखिएका छन् । जिल्लाका १० स्थानिय तह र त्यसमा रहेका ८४ वडा मध्ये हाल सम्म माओवादी केन्द्र र एमाले बराबरको स्थीतिमा पुगेका हुन ।

अहिले सम्म दुवैले एकएक गाउँपालिकामा जित हात पारेका छन् भने तिनतिन वटा स्थानिय तहमा अग्रता कायम गरेका छन् । यस्तै दुवै पार्टीले वडा तर्फ १९/१९ वटामा जित हात पारेका छन् । यस्तै नेपाली काँग्रेसले एकमा जित र एकमा अग्रता लिएका छ । नेपाली काँग्रेसले अग्रता लिएको शारदा नगरपालिकामा भने हिजो वेलुकी देखि रोकिएको मतगणना अहिले सम्म शुरु हुन सकेको छैन । यस्तै नेपाली काँग्रेसले १३ वडामा जित हात पारेको छ । यस्तो छ जिल्लाको पछिल्लो मतगणनाको अवस्थाः

माआवादी केन्द्रले जितेका वडाहरु
१ कपुरकोट गाउँपालिकाको वडा नम्वर १ मा वालाराम खड्काको नेतृत्वमा पुरै टिम,
२ ढोरचौर गाउँ पालिका १ मा राम बहादुर बस्नेतको नेतृत्वमा पुरै टिम,
३ ढोरचौर गाउँपालिका २ मा रुद्र बहादुर बुढाथोकीको नेतृत्वमा पुरै टिम,
४ दार्मा गाउँपालिका ५ मा दुर्गा मल्लको नेतृत्वमा पुरै टिम
५ दार्मा गाउपालिका ६ मा राम बहादुर केसीको नेतृत्वमा पुरै प्यानल विजयी
६ बागचौर नपा ११ मा मोहन खड्काको पुरै टिम
७ बागचौर नपा १२ मा दिपक वलीको पुरै टिम
८ छत्रेश्वरी गापा २ बाट प्रेम खड्काको पुरै टिम
९ कपुरकोट गाउपालिका २ मान बहादुर रानाको पुरै टिम
१० रामपुर गाउपालिका ६ मा टेक बहादुर पुलामी सहित पुरै टिम
११ दार्मा गाउपालिका ४ मा चन्द्र बहादुर रावत सहित पुरै टिम
१२ दार्मा गाउपालिका ३ मा सेतीराम रोकाय सहित पुरै टिम
१३ वनगाड कुपिण्डे २ मा प्रतिमल बुढा सहित पुरै टिम
१४ वागचौर नगरपालिका १० मा कृष्ण खड्का सहित पुरै टिम
१५ दार्मा गाउपालिका २ मा डिल्ली केसी सहित पुरै टिम
१६ बागचौर नगरपालिका वडा न ३ टिकाराम केसी सहित पुरै टिम
१७ वनगाड नपा ११ मा विर बहादुर बुढा
१८ वनगा नपा ३ मा टेक बहादुर पुन
१९ कुमाखमालिका गाउपालिका ७ तुलाराम बोहरा

नेकपा एमालेले जितेका वडाहरु
१ शारदा नगरपालिका १ बाट एमालेका नवराज बुढाथोकी वडा अध्यक्ष सहित पुरै प्यानल विजयी
२ शारदा नगरपालिका २ बाट केशव सिंह श्रेष्ठको टिम
३ शारदा नगरपालिका ३बाट टोप बहादुर थापा
४ त्रिवेणी १ मा छवि केसीको पुरै टिम
५ ढोरचौर गाउपालिका ३ मा शालीकराम बुढाथोकीको पुरै प्यानल
६ बनगाड कुपिण्डे नगरपालिका १२ मा गोविन्द डांगीको पुरै टिम
७ बागचौर नपा २ मा घनश्याम शर्माको पुरै टिम विजयी
८ दार्मा गापा १ मा कवि कुमार चन्द सहित पुरै प्यानल
९ छत्रेश्वरी गाउपालिका ३ मा राज बहादुर बुढाथोकी सहित पुरै प्यानल
१० ढोरचौर गाउपालिका ५ मा नन्दलाल बोहरा सहित पुरै प्यानल
११ कालिमाटी गाउपालिका ५ मा चन्द्र बहादुर गाहा सहित पुरै टिम
१२ कुपिण्डे बनगाड नगरपालिका १ मा शान्त कुमार यरी सहित पुरै प्यानल
१३ छत्रेश्वरी गा.पा. ४ नेव ब खड्का पुरै प्यानल
१४ कालिमाटी गापा ४ वेल बहादुर चन्द
१५ कपुरकोट गापा ४ मा हरिलाल बुढा सहितको पुरै प्यानल
१६ छत्रेश्वरी गाउपालिका ५ लिलाधर घर्ति
१७ कालिमाटी गाउपालिका ३ विर बहादुर वली
१८ वागचौर नगरपालिका ९ मोहन चन्द
१९ कपुरकोट गाउपालिका ५ याम कुमार बस्नेत

नेपाली काँग्रेसले जितेका वडाहरु
१ वागचौर नगरपालिका १ मा नेत्र प्रसाद डाँगी सहित पुरै प्यानलमा विजय
२ छत्रेश्वरी गाउ पालिका १ मा नेव बहादर शाह सहित पुरै प्यानल विजय
३ कालीमाटी गाउपालिका ७ मा नयन सिहं रानाको पुरै प्यानल विजयी
४ त्रिवेणी गाउपालिका २ मा मेघराज खड्का सहित पुरै टिम
५ शारदा नपा ४ मा सुदन विष्ट विजयी अन्य सबै सदस्य एमाले
६ कपुरकोट गाउपालिका ३ मा मिन बहादुर सेन सहित पुरै प्यानल
७ शारदा नपा ५ मा प्रदीप शाही सहित पुरै टिम
८ ढोरचौर गाउपालिका ४ दिनेश विएम (गोलाप्रथाबाट)
९ शा.न.पा. ६ भिगराज बुढाथोकी
१० त्रिवेणी गा.पा. ४ छविराज शर्मा
११ त्रिवेणी ३ हुकुम प्रसाद महतरा
१२ त्रिवेणी ५ वडा अध्यक्ष सहित पुरै प्यानल
१३ त्रिवेणी ६ मा वडा अध्यक्ष सहित पुरै प्यानल

सल्यान जिल्लाका सवै स्थानिय तहको पहिल्लो मत परिणाम

१ शारदा नगरपालिका
नेपाली काँग्रेस, प्रमुखः सुरेश अधिकारी १५९० उपप्रमुखः साबित्रा बस्नेत घर्ति ६२२
नेकपा एमाले, प्रमुखः राम कुमार खड्की १३८१उपप्रमुखः सरिता हमाल मल्ल ११२०
नेकपा माओवादी केन्द्र अध्यक्षः प्रमोद कुमार श्रेष्ठ ७६४ उपाध्यक्षः झरणा वुढाथोकी ४०३
राप्रपा, अध्यक्षः मनोज कुमार प्रधान १२२८
(अहिले मतगणना रोकिएको)

२ वागचौर नगरपालिका
नेपाली काँग्रेस, प्रमुख –गोरख बहादुर खत्री २५१८ उपप्रमुख –मेनका चन्द २५१८
नेकपा एमाले, प्रमुख ः लोक बहादुर डागी २६८१ उपप्रमुख ः ओका कुमारि खत्री २६५१
नेकपा माओवादी केन्द्र अध्यक्ष ः लोकमान बुढाथोकी ३६१८ उपाध्यक्ष ः कल्पना पुन ३६४१

३ वनगाड कुपिन्डे नगरपालिका
नेपाली काँग्रेस –तालमेल उपप्रमुख – दिपेन्द्र बिष्ट २३६६
नेकपा एमाले प्रमुख ः गोविन्द कुमार पुन २२६३ उप प्रमुख ः तालमेल
नेकपा माओवादी केन्द्र अध्यक्ष ः कर्णवहादुर वुढाथोकी २५२२ उपाध्यक्ष ः मञ्जु यरी २३६६

४ ढोरचौर गाउपालिका एमाले विजयी
नेकपा एमाले अध्यक्ष ः चित्र बहादुर चलाउने १९२५ (विजयी) उपाध्यक्ष ः पुष्पा वोहोरा १९४६ (विजयी)
नेकपा माओवादी केन्द्र अध्यक्ष ः नरविर चलाऊने १५४८ उपाध्यक्ष ः भूमि वुढाथोकी १५९९

५ दार्मा गाउँपालिका माओवादी विजयी
नेपाली काँग्रेस, अध्यक्ष ः रामचन्द्र के.सी२७७१ उपाध्यक्ष ः तालमेल
नेकपा एमाले, अध्यक्ष ः तालमेल उपाध्यक्ष ः दल बहादुर केसी २६१९
नेकपा माओवादी केन्द्र अध्यक्ष ः निम बहादुर केसी ३६९४ (विजयी) उपाध्यक्ष ः टिका शर्मा वली ३६९५ (विजयी)

६ त्रिबेणी गाउँपालिका नेपाली काँग्रेस विजयी
नेपाली काँग्रेस, अध्यक्ष ः मान बहादुर डाँगी २७६५ (विजयी) उपाध्यक्ष ः करुणा खड्का २६४५ (विजयी)
नेकपा एमाले, अध्यक्ष ः लोकेन्द्र सिंह खड्का २३१७ उपाध्यक्ष ः पवित्रा केसी २३७७

७ कपुरकोट गाउँपालिका
नेपाली काँग्रेस, अध्यक्ष ः दुर्गा गिरी ११९२ उपाध्यक्ष ः ओकी महतरा १२९१
नेकपा एमाले अध्यक्ष ः भिम बहादुर सेन २५३८ उपाध्यक्ष ः तिला बुढा मगर २५६७
नेकपा माओवादी केन्द्र अध्यक्ष ः प्रकाश भरारी १७७५ उपाध्यक्ष ः एलिना राना १६०४

८ कालिमाटी गाउँपालिका
नेपाली काँग्रेस, अध्यक्ष ः भरत पुन १४७७ उपाध्यक्ष ः कमला अधिकारी १३५३
नेकपा एमाले अध्यक्ष ः दान बहादुर खत्री केसी १७७७ उपाध्यक्ष ः सहनशिलता ओलि डाँगी १८३२
नेकपा माओवादी केन्द्र अध्यक्ष ः पुरुषोत्तम भट्टराई १७८५ उपाध्यक्ष ः प्रिती डिसी विसि १८००

९ छत्रेश्वरी गाउँपालिका
नेपाली काँग्रेस, अध्यक्ष ः सन्तोष के.सी. १६८७ उपाध्यक्ष ः सिता के.सी. १६७३
नेकपा एमाले अध्यक्ष ः ओज बहादुर बुढाथोकी २१०४ उपाध्यक्ष ः बुद्ध कुमारी खत्री केसी १०८९
नेकपा माओवादी केन्द्र अध्यक्ष ः चित्र वहादुर केसी २०४९ उपाध्यक्ष ः राधा कुमारी शर्मा घर्ति १९७५

१० कुमाख मालिका गाउपालिका
नेपाली काँग्रेस अध्यक्ष ः बिबेकसिंह राठौर ३९२ उपाध्यक्ष ः उर्मिला राणा ३३४
नेकपा एमाले, अध्यक्ष ः भैरव वहादुर शाह ३२४ उपाध्यक्ष ः शान्ति चन्द ३०५
नेकपा माओवादी केन्द्र अध्यक्ष ः दिलमाया बुढा मगर गिरी ७३७ उपाध्यक्ष ः डिल्लीराज जैशी ८२७

विशेष