देश

परासीमा प्रेसर कुकर बम भेटियो

परासीमा प्रेसर कुकर बम भेटियो

नवलपरासीको सदरमुकाम परासीमा बुधबार प्रेसर कुकर बम फेला परेको छ । परासीस्थित निर्माण व्यवसायी सङ्घको ढोका नजिक फेला पारिएको प्रेसर कुकर बमलाई नेपाली सेनाले निस्क्रिय पारेको छ ।

बज्रदल गण परासीबाट उपसेनानीको कमाण्डमा खटिएको टोलीले उक्त बमलार्इ निस्क्रिय पारेको हो । बम कसले र किन राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रेसर कुकर बम

विशेष