बागलुङको बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चाले खाता खाेल्याे
बागलुङको बरेङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय जनमोर्चा विजयी भएको छ ।
गाउँपालिका प्रमुखमा राष्ट्रिय जनमोर्चाका कृष्ण पौडेल ३०३४ मत प्राप्त गरी विजयी भएका हुन् ।