ललितपुरमा नेपाली कांग्रेसको अग्रता

ललितपुर महानगरपालिकाको मत परिणाममा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनको पछिल्लो प्राप्त विवरण अनुसार पुनः नेपाली कांग्रेसले अग्रता लिएको हो । नेपाली कांग्रेसले ९ हजार ४ सय ३२ मत ल्याएको छ भने दोस्रोमा रहेको एमालेले ९ हजार २ सय ७८ मत ल्याएको छ ।
ललितपुर महानगरपालिका