समाज

अस्ट्रेलियाको राजदूतमा लक्की शेर्पा नियुक्त

अस्ट्रेलियाको राजदूतमा लक्की शेर्पा नियुक्त

काठमाडाैँः राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मूलखर्क ९५, सङ्खुवासभा निवासी लक्की शेर्पालाई अस्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त भएकी छिन्। राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।

राजदूत

विशेष