मनोरञ्जन

बेलाको ड्रेसले ठाँउ छाडेपछि...

बेलाको ड्रेसले ठाँउ छाडेपछि...


२७ औं कान्स फिल्म फेसिटबलको पहिलो दिन मोडल बेला हैडिड रेड कार्पेटमा प्रवेश गरिन । लाइट सिल्क पिक गाउनमा उपस्थित हैडिडको आकर्षण खुबै पथयो । तर, रेड कार्पेटमै उनलाई फसाद पर्यो । उनी मालफक्सनको सिकार भइन ।

उनले गाउन व्यवस्थित गर्न निकै कोसिस गरिन् । तर सफल हुन सकिनन् । उनी यो अवस्थामा धेरै हतास भने देखिइनन् । फोटोग्राफरले क्यामेरा ताकिरहदाँ उनी प्रोफेसनल पोज दिन छाडिनन् । कार्यक्रममा उनी आफ्ना बाबु मोहमद हैडिडसंग गएकी थिइन ।

Bela Hedid

विशेष