देश

इलाका प्रशासन कार्यालय अगाडि कुकर बम विष्फोट

इलाका प्रशासन कार्यालय अगाडि कुकर बम विष्फोट

सप्तरीः सप्तरीको बोडेबसाइनस्थित इलाका प्रशासन कार्यालय अगाडि गएराति कुकर बम विष्फोट भएको छ। सो विस्फोट पहिलो तल्लामा सञ्चालित कार्यालयको झ्यालको सिसा सामान्य फुटेको र ढोका तथा बालमा समेत सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

सप्तरीको बोधेबरसाइन् नगरपालिका– १ स्थित एक व्यक्तिको घर भाडामा लिएर सञ्चालन गरिएको सो प्रशासन कार्यालयलाई लक्षित गरी बम विस्फोट भएको स्थानीयवासीले बताएका छन्। त्यस्तै प्रशासन कार्यालय अगाडि रहेको रोहित साहको दुई तले घरमा समेत सामान्य क्षति पुगेको बताइएको छ। 

प्रेसर कुकर बम

विशेष