तस्विरमा हेर्नुहोस् कान्स फिल्म फेस्टिभलमा एश्वर्याको अवतार

७० औँ कान्स फिल्म फेस्टिबलको रेड कार्पेटमा बलिउड अभिनेत्रीहरु एक पछि अर्काे गर्दै माहिर बनेर देखिएका छन् । त्यस्तै जब रेड कार्पेटमा बलिउड अभिनेत्री एश्वर्या राय वच्चन पुगिन् सबै क्यामेराका लेन्स् उनीतिर सोझिए । एश्वर्याका पति अभिसेक वच्चनले पनि उनको फोटो सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गर्दै प्रशंशा गरेका थिए ।