मनोरञ्जन

फेरि बन्दैछिन् सेलिना जुम्ल्याहा की आमा

फेरि बन्दैछिन् सेलिना   जुम्ल्याहा की  आमा

जेठ १० । बलिउड अभिनेत्री सेलिना जेट्ली फेरि पनि गर्भवती भएकी छिन् । उनी र उनका पति पिटर हाग दुई बच्चका अभिभावक भइसकेका छन् । सेलिना फेरि पनि जुम्ल्याहा सन्तानकी आमा भएको खबरले यी दम्पती आश्चार्यमा परेकमा छन् ।

३५ वर्षीय यी अभिनेत्री गर्भवस्थाको दोस्रो चरणमा छिन् र उनको डेलिभेरी अक्टोबरमा हुने बताइएको छ । सेलिना र उनका पति बच्चा मन पराउँछन् र अभिभावक हुनुका अप्ठ्याराहरुबारे पनि सचेत छन् ।

सेलिना आफूले आमा बनेपछि धेरै कुराहरु सिक्ने मौका पाएको बताउँछिन् ।

Selina Jethaly

विशेष