मनोरञ्जन

जोवन एलपीजी सिलिण्डर हो, ज्योती मगर

जोवन एलपीजी सिलिण्डर हो, ज्योती मगर


जेठ १० । सधै चर्चा र विवादमा आइरहने मोडल ज्योति मगरको मोडलिङमा पुनरागमन भएको छ ।

सांगीतिक कामले विदेश तथा राजधानी बाहिर गएर फर्केकी ज्योतिले वरिष्ठ गीतकार राजेन्द्र थापाको गीत ‘जोबन त एलपीजी सिलिण्डर‘’ गीतमा अभिनय गरेकी छन् । उनलाई अर्का मोडल दुर्गेश थापाले साथ दिएका छन् ।
नरहरि प्रेमी र गायत्री थापाको आवाज रहेको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । भिडियोको निर्देशन गायिका थापाले गरेकी छन् ।

">

विशेष