बंगलादेशमा शक्तिशाली आँधी १० हजार मानिसको निधन
सन् १९८५ को मे २५ तारिख अर्थात आजकै दिन बंगलालेशमा चक्रावती तूफानका कारण १० हजार मानिसको ज्यान गएको थियो भने लाखौ घरबार विहिन भएका थिए ।
करोडौंको धनमाल क्षति भएको थियो ।
Bangaladesh