इतिहासमा आज

१ सय ६८ जनाको ज्यान लिने आतंककारीलाई फाँसी

१ सय ६८ जनाको ज्यान लिने आतंककारीलाई फाँसी

अमेरिकाको ओक्लोहामामा भएको बम विष्फटमा परि १ सय ६८ जनाको हत्या गराउने आतंकारी अमेरिकी नागरिक टेरी निकोलसलाई अमेरिकी अदालतले दोषी ठहर गरी फाँसीको सजाय तोकेको थियो ।

उनलाई सन २००४ को मे २६ दोषी ठहर गरी फाँसीको सजाय सुनाएको थियो ।

सन् १९९५ मा अमेरिकको ओक्लोहामा राज्यमा बम विष्फेट हुँदा १ सय ६८ जना सर्वसाधारणको ज्यान गएको थियो भने हज्जारौं घाइते भएका थिए । उनी बम विष्फोट गराउने मुख्य अभियुक्त थिए । उनले एमोनियम नाइट्रेडको प्रयोग गरी एक भवनमा विष्फोट गराएका थिए ।

विष्फोट भएको तीन दिनमा अमेरिकी जासुसी संस्था एफबीआइले उनको घरबाट २ हजार पाउण्ड एमोनिय नाइट्रेड बरामद गरेको थियो ।

Tary Nicolash

विशेष