कुन राशी भएकालाई कति नम्बर ‘लक्की’ मानिन्छ ?
जन्म तिथी, नक्षत्र, समय आदीको आधारमा मासिनसको राशी तय हुन्छ ।
राशी अनुसार रत्न, आभुषणको प्रयाग गर्दा फाइदा पुग्ने शास्त्रहरुमा उल्लेख गरिएको छ । राशी अनुसार मानिसको शिल स्वभाव, गुणआदी पत्ता लगाउन सकिने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ ।
त्यस्तै राशी अनुसार अंकहरुलाई शुभ र अशुभको रुपमा लिइएको छ ।
कुन राशी भएकालाई कति नम्बर ‘लक्की’ मानिन्छ ?
मेष (७ र ९
वृष ( २ र ४
मिथुन ( ३ र ५
कर्कट ( २ र ४
सिंह ( १, ३ र ५
कन्या ( ३ र ५
तुला ( २, ४, ६
वृश्चिक ( ७ र ९
धनु (३ र ७
मकर ९ ४ र ६
कुम्भ ९ ६ र ८
मिन ९ ३ र ७