मनोरञ्जन

दयाहाङ र प्रियंकाको फाटोको फाइदा वर्षालाई

दयाहाङ र प्रियंकाको फाटोको फाइदा वर्षालाई


जेठ १४ । दयाहांग राई र प्रियंका कार्की नै जानून तर देखिएको सत्य यही हो कि उनीहरुको सम्बन्धमा दरार आएको छ, व्यक्तिगत र व्यवसायीक दुवैमा । कतिसम्म भिने झोलेको सिक्वेल मिस्टर झोलेमा प्रियंका अटाइनन् ।

जबकि झोलेमा दहाहाङ र प्रियंकका पहिलोपटक स्क्रिन सेयर गरेका थिए । तयसपछि नै उनीहरुको दोस्ती प्रगाढ भएको थियो । तर अहिले फाटो बढेको छ । यसको प्रत्यक्ष फइदा भएको छ, वर्षा राउतलाई । मिस्टर झोलेमा दयाहाङको अपोजिटमा वर्षाले ठाँउ पाएकी छन् ।

स्रोतका अनुसार दयाहाङको इच्छाबमोजिम नै प्रियंकालाई बेवास्ता गरिएको हो ।

 

Barsha Raut

विशेष