इतिहासमा आज

भारतमा रेल दुर्घटना १ सय ४८ को मृत्य, १८८ घाइते

भारतमा रेल दुर्घटना १ सय ४८ को मृत्य, १८८ घाइते

सन् २०१० को मे २८ अर्थात आजकै दिन भारतको कोलकतामा रेल दुर्घटनाहँुँदा १ सय ४८ जनाको ज्यान गएको थियो ।

भारतको मेदिनीपुर जिल्लाबाट कोलकाता जाँदै गरेको रेलको डिब्बा खुस्किएर उक्त दुर्घटनामा भएको भारतिय अधिकारीहरुले जनाएका थिए ।

त्यस्तै दुर्घटनामा १ सय ८८ भन्दा बढी यात्रु घाइते भएका थिए ।

Train Accident In India

विशेष