मनोरञ्जन

तीन दिनमै ‘पर्व’ ले गर्योे करोडको कमाई

तीन दिनमै ‘पर्व’ ले गर्योे करोडको कमाई

काठमाडौं । बैशाख १२ गते शुक्रबार रिलिज भएको फिल्मले एक करोडको व्यापार गर्न सफल भएको छ । फिल्म रिलिजअघि नै फिल्मको गीत ‘काले दाई’ ले सार्वधिक चर्चा बटुलेको थियो ।

सस्पेन्स थ्रिलरको जानरामा बनेको फिल्म ‘पर्व’ मा अभिनेत्री नम्रता श्रेष्ठ र कोशिश क्षेत्रीको मुख्य भूमिका रहेको छ । फिल्मले तीन दिनमा एक करोडको ग्रस कलेक्सन गरेको बताइएको छ ।

दिनेश राउतको निर्देशनमा तयार भएको उक्त फिल्ममा नम्रता श्रेष्ठ, कोशिश क्षेत्रीलगायत माला लिम्बु, जेबिका कार्की आदि कलाकारको पनि अभिनय रहेको छ

parva

विशेष