समाज

नेपाली सेनाको विमान दुर्घटना क्षतिवको विवरण आउँन बाँकी

नेपाली सेनाको विमान दुर्घटना क्षतिवको विवरण आउँन बाँकी


जेठ १६ । नेपाली सेनाको कार्गो विमान बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ ।

कार्गो बोकेर हुम्लाको सिमिकोटका लागि उडेको थियो । त्यहाँ मौसम खराबीले अवतरण गर्न नसकेपछि चालकले विमानलाई कोल्टीतर्फ डाइभर्ट गरेका थिए ।
भर्खरै घटना भएकाले क्षतिको विवरण आइसकेको छैन।’

कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा मध्यान्ह १२ः०५ बजे विमान दुर्घटना भएको हो । दुर्घटनापछि जहाजमा आगलागी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रतापबाबु तिवारीले बताए ।

air cargo

विशेष