भित्री वस्त्र लुगासँगै धुने गर्नुहुन्छ ? सावधान !
कति मानिसहरु लुगा धुने समयमा भित्र लगाउने वस्त्र जस्तै ब्रा र पेन्टि पनि सँगै धुने गर्छन् । तर, अध्ययनअनुसार यस्तो गर्नु गलत हो । भित्री वस्त्रले ब्याक्टेरियाा निम्त्याउने हुनाले यसलाई सँगै राखेर धुँदा बिमारी फैलान सक्छ ।
त्यसमा भएको ब्याक्टेरियाले बच्चाहरुको इम्युनिटी कम हुनुका साथै बिमारी फैलाउने खतरा बढि हुन्छ । त्यसकारण पनि भित्रि वस्हरुलाई छुट्टै धुनुपर्ने हुन्छ ।
भित्र लगाउने वस्त्रलाई सधैँ मन तातो पानीमा धुनुपर्ने हुन्छ । मन तातो पानीमा धुँदा त्यसमा भएका सबै ब्याक्टेरिया मर्छन् र इन्फेक्सनबाट बचिन्छ ।
गर्मीयाममा ‘फंगल इन्फेक्सन’ को खतरा बढि हुन्छ । त्यसकारण यस्तो समयमा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।
inner wear wash