इतिहासमा आज

चीनमा भूकम्प हज्जारौको निधन

चीनमा भूकम्प हज्जारौको निधन


सन २००८ मे ३० अर्थात आजकै दिन चीनमा भूकम्पका कारण २ हजार भन्दा बढी मानिसको निधन भएको थियो भने २० लाख मानिस घरबारबिहिन भएका थिए ।

चीनमा गएको भूकम्पले एक बाँध भत्किदा हज्जारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो ।

विशेष