मनोरञ्जन

‘२० वर्षअघि भागेर विवाह गरेको थिएँ’

‘२० वर्षअघि भागेर विवाह गरेको थिएँ’


जेठ १७ । गायक हेमन्त शर्मा नेपाली गायन क्षेत्रका चर्चित अनुहार हुन् । धेरैले उनलाई मृदभाषी र सुनिरहुँजस्तो आवाज लाग्ने भनेर पनि टिप्प्णी गरेका छन् । एक अन्तवार्तामा बोल्दै गर्दा शर्माले २० वर्षअघि रितु शर्मासँग भागेर गरेको विवाहलाई स्मरण गरेका छन् ।

स्कुल पढ्दापढ्दै पहिलो नजरमै उनलाई रितुसँग माया बस्यो । त्यतिबेला हेमन्तको पनि दाजुको विवाह भएको थिएन र रितुको पनि दिदीको विवाह भएको थिएन । त्यसकारण उनीहरुले भागेर विवाह गर्ने निर्णय गरे ।

Hemanta Sharma

विशेष