समाज

यौन हिसांको सिकारमा बालक

यौन हिसांको सिकारमा बालक

वैशाख १८ । बालिका मात्रै हैन बालक पनि यौन हिंसाको सिकार भएका छन् ।

यस्ता घटनालाई सार्वजनिक हुनै नदिने, भइहाले आर्थिक लेनदेनमा मिलाउने गर्दा हिंसापीडितलाई न्याय दिलाउन समस्या हुने अधिकारकर्मी बताछन् ।

त्यस्ता घटनालाई प्रहरीसमक्ष पुग्न नदिने र पुगिहाले प्रहरीको दबाब प्रभावमा पर्ने प्रवृतिका कारण मुद्दालाई बलियो रुपमा अघि बढाउन समस्या भएको अधिकारकर्मी कविता शाह बताउछिन् ।

Hinsa

विशेष