समाज

सरकारी निवास छाड्दै निलम्बनमा परेकी प्रधानन्यायाधीश

सरकारी निवास छाड्दै निलम्बनमा परेकी प्रधानन्यायाधीश

वैशाख १८ । निलम्बनमा परेकी प्रधानन्यायाधीश सोमबारै नयाँ घरमा सर्ने तयारी गरेकी छन् । स्रोतका अनुसार, धापासीमा निर्माणधीन घरमा उनी सर्ने तयारी भएको छ ।

उनको धापासीस्थित जग्गामा गत एक वर्षदेखि घर निर्माण हुँदै आएको थियो । गत असारमा नै उनले संसदीय सुनुवाईका क्रममा आफ्नो मेहनतले सानो घर बनाउन लागेको बताएकी थिइन् ।

स्रोतका अनुसार, गतवर्षदेखि नै निर्माण सुरु भएको घरमा आज प्रवेश गर्ने कार्यक्रम छ ।

उनी प्रधानन्यायाधीश भएपछि बालुवाटारस्थित सरकारी निवासमा बस्दै आएकी थिइन् ।

विशेष