मनोरञ्जन

मोडल पार्वती राईको फेसमा लठ्ठ परे गायक शुरेस रावल (भिडियोसहित)

मोडल पार्वती राईको फेसमा लठ्ठ परे गायक शुरेस रावल (भिडियोसहित)
वैशाख १८ । गायक शुरेस रावल र गायिका टिका पुनको स्वरमा सजिएको “त्यो कालो केसैले” बोलको लोक तथा दोहोरी गितको भिडियो युटुव मार्फत सार्वजनिक भएको छ । म्युजिक नेपालको युटुब च्यानल मार्फत गितको भिडियो सार्वजनिक भएको हो । “त्यो कालो केसैले”को भिडियोमा लोक तथा दोहोरी गितकी चर्चित मोडल पार्वती राईसंग नयाँ मोडल मिलन रोकायले रोमान्स गरेका छन् । यस गीतमा पार्वतीले आफूलाई निकै हट देखाउने प्रयास गरेकी छिन् । मिलन रोकायकै शब्द रहेको गितमा लय गोरख रावलको रहेको छ भने संगीत रहेको छ । बिक्रम चौहानले निर्देशन गर्नुभएको गितको भिडियो छायांकन बासु बरालले गरेका हुन भने सम्पादन मिलन विकले गरेका हुन् । बि स्टार फिल्मस प्रालिले दृश्य निर्माण गरेको गित आशिष म्युजिक प्रालिले बजारमा ल्याएको हो ।  

Geet

विशेष