समाज

 इडीभी लटरी भर्नु भएकाे छ ? भोलि आउदै छ नतिजा, यसरी हेर्नुहाेस नतिजा

 इडीभी लटरी भर्नु भएकाे छ ? भोलि आउदै छ नतिजा, यसरी हेर्नुहाेस नतिजा
वैशाख - १८ ।  अमेरिकाको इलेक्ट्रोनिस डाइभर्सिटी भिसा(इडीभी) २०१८को नतिजा भोलि सार्वजनिक हुने भएको छ । गत वर्ष भएिको डीभीको नतिजा सार्वजनिक हुन लागेका हो । गत वर्षको ४ अक्टोबर २०१६ देखि ७ नोभेम्बर २०१६ सम्म डीभीको लागि आवेदन खुल्ला भएको थियो । नतिजा डीभी लट्टरी डट स्टेट डट जीओभीमा गएर हेर्न सकिन्छ । नतिजा हेर्नका लागि डीभी भर्दा पाएको कन्फर्मेशन नम्बर आवश्यकता पर्दछ । डीभी परेको वा नपरेको बारे मेल वा अन्य कुनै माध्यमबाट जानकारी प्राप्त हुन्न । कन्फर्मेशन नम्बरको माध्यमबाट नतिजा जाँच जर्न सकिन्छ ।

EDV

विशेष