प्रवास

अस्ट्रेलिया सरकारद्वारा वर्क भिसामा कडाई

अस्ट्रेलिया सरकारद्वारा वर्क भिसामा कडाई

वैशाख – २० र अस्ट्रेलियाले प्रवेशआज्ञा (भिसा) नियममा कडाइ गरेको छ । अस्ट्रेलिया सरकारले ल्याएको नयाँ नियमले अब त्यहाँ जाने नेपाललगायतका देशका कामदारलाई समस्या पर्ने भएको छ । अस्ट्रिेलियाको इमिग्रेशनका अनुसार अस्ट्रेलिया सरकारले २ सय प्रकारका काम (स्किल्ड लिस्ट)लाई आफ्नो सूचीबाट हटाइदिएको छ । वितेका केही वर्षदेखि विदेशमा काम गर्न जाने नेपालीको मन पर्ने देशमध्येको एक अस्ट्रेलिया पनि हो । नयाँ नियमको सिधा असर अस्ट्रेलिया जानको लागि तयारी गरिरहेका व्यक्तिलाई समस्या पर्ने देखिन्छ ।

Austarliya

विशेष