खेल

च्याम्पियन्स लिगमा युभेन्टसको चमत्कारी प्रदर्शन, मोनाकोलाई हरायो

च्याम्पियन्स लिगमा युभेन्टसको चमत्कारी प्रदर्शन, मोनाकोलाई हरायो
वैशाख २१ । च्याम्पियन्स लिग फुटबलमा युभेन्टसले मोनाकोलाई हराएको हो । घरेलु मैदानमा खेलेको मोनाकोलाई युभेन्टसले २–० ले हराएको हो । युभेन्टसलाई विजयी गराउन दुवै गोल गोन्जालो हिगुएनले गरे । पहिलो गोल २९ मिनेटमा गरेका हिगुएनले दोस्रो गोल ५९ मिनेटमा गरेका हुन् । अबे खेलमा अग्रता लिएसंगै युभेन्टस फाइनल पुग्ने पक्काजस्तै भएको छ । क्वार्टरफाइनलमा स्पेनिश क्लव बार्सिलोनामाथि शानदार जित दर्ता गरेको युभेन्टसले यसपटक ठूलै चमत्कार गर्न सक्ने अवसर पनि छ ।

Chamions Leauge

विशेष